ID: com.bhanjyangnews
Version: 0.0.1
Size: 0 Mb
Bhanjyang News Screen Preview
How to install Bhanjyang News apk for android
- For Android 4.0 or higher:Please to Settings, look down to Security, and select Unknown sources. Choosing this choice will enable to install apps download from the internet.
- For devices running on lower Android 4.0:
Please go to Settings - open the Applications option, and select Unknown sources, click OK on the popup alert.
Bhanjyang News Details
यो Mobile App भञ्ज्याङ राष्ट्रिय दैनिकको आधिकारिक न्यूज App हो । नेपाली भाषाको यो पोर्टलमा समाचार, विचार, खेलकुद, मनोरञ्जन प्रवास, साहित्य, सूचना प्रविधि, तस्विर, भिडियो लगायतका विषयवस्तुलाई यस्ले समेट्ने छ ।लोकतान्त्रिक आन्दोलनसंगै २०१७ सालमा खोसिएको अधिकारलाई पुनःस्थिापित गर्ने संघर्षको क्रममा यस भञ्ज्याङले साप्ताहिक रुपमा २०३९ साल चैत्र २५ गतेबाट प्रकाशन शुरु भएको थियो । सुन्दर र विशाल पर्यटकीय महानगरी पोखरामा २१ वर्षम्म साप्ताहिक रुपमा पाठकलाई सू-सुचित गराउँदै आएको थियो ।
११/२०३९/०४० सालमा कास्की जिल्लामा दर्ता भएपनि यस पत्रिकाले जिल्ला प्रशासन कार्यालय तनहुँबाट २०५९/०३/२४ गते प्रकाशन स्वीकृत प्राप्त गरी तनहुँको व्यास नगरीबाट निरन्तर प्रकाशनमा आइरहेको छ ।
बदलिदो समय, आम र्सवसाधरणको पहुचमा पुगेका प्रविधिसंगै सञ्चारले पनि व्यापक्ता पाएको छ । आम पाठकहरुलाई सहज रुपमा हाम्रो प्रकाशनको पहुच पुर्याउने यिनै प्रविधि र सञ्चारका क्षेत्रसंग हातेमालो गर्दै हामी पनि अगाडि बढ्दै गएका छौं ।
What's new in Bhanjyang News 0.0.1
Download Bhanjyang News patch 0.0.1 APK
Search terms:
How to mod Bhanjyang News 0.0.1 apk for pc
How to use Bhanjyang News unlimited apk
How to mod Bhanjyang News 0.0.1 apk
How to get Bhanjyang News mod apk