How to download DoCPR-CSP 1.0.5 mod apk for pc

How to download DoCPR-CSP 1.0.5 mod apk for pc



DoCPR-CSP.apk 1.0.5
Name: DoCPR-CSP.apk
ID: net.dryicesolutions.pis
Version: 1.0.5
Size: 0 Mb



DoCPR-CSP Screenshots

How to mod DoCPR-CSP 1.0.5 unlimited apk for laptop
How to install DoCPR-CSP lastet apk for android
How to download DoCPR-CSP patch 1.0.5 apk for laptop

How to setup DoCPR-CSP apk for android

- For Android 4.0 or higher:
Please to Settings, look down to Security, and select Unknown sources. Choosing this choice will enable to install apps download from the internet.
- For devices running on lower Android 4.0:
Please go to Settings - open the Applications option, and select Unknown sources, click OK on the popup alert.

DoCPR-CSP Description

पृष्ठभूमि

निजामती किताबखाना, नेपाल सरकार सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको विभागका रूपमा रहेको छ । यसले नेपाल सरकारका निजामती सेवा, स्वास्थ्य सेवा,शिक्षा सेवा, व्यवस्थापिका संसद् सेवा, न्याय सेवा लगायतका निवृत्तभरण पाउने पदमा नियुक्त भएका व्यक्तिको वैयक्तिक विवरण राख्ने र अद्यावधिक गर्ने कार्य गर्दछ ।

यस विभागले कर्मचारीहरूका वैयक्तिक विवरण व्यवस्थित गर्न Personnel Information System (PIS) नामको सफ्टवयर प्रयोग गर्दै आएको छ ।

��र्मचारीहरूको वैयक्तिक विवरणलाई अद्यावधिक गर्न सहज होस् भन्ने हेतुले नेपाल सरकारको मिति २०७३।०५।२० को निर्णय अनुसार यस विभागले एन्ड्रोइड मोबाइल फोनहरूमा प्रयोग गर्न सकिने गरी मोबाइल एपको विकास गरी सञ्चालनमा ल्याएको छ ।


सङ्क्षिप्त परिचय

लक्ष्यः यस विभागमा रहेका वैयक्तिक विवरणमा सम्बन्धित पक्षको पहुँच स्थापित गरी वैयक्तिक विवरण अद्यावधिक गर्ने कार्यलाई सहज बनाउने ।

मुख्य उद्देश्यः नेपाल सरकारका कर्मचारीलाई उहाँहरुको यस विभागमा रहेको विवरणबारे जानकारी दिई कर्मचारीहरूको वैयक्तिक विवरण अद्यावधिक गर्ने कार्यलाई सहज बनाउने ।


एन्ड्रोइड मोबाइल एप CSP को परिचय

एन्ड्रोइड मोबाइल एप साधारण एन्ड्रोइड स्मार्ट फोनहरू मा प्रयोग गर्न मिल्ने सूचना प्रविधि प्रणाली हो । निजामती किताबखानाले निर्माण गरेको एन्ड्रोइड मोबाइल एप WIFI वा साधारण GPRS डाटा प्रकृतिको आधारभूत इन्टरनेट सेवा समेतमा प्रयोग गर्न सकिन्छ । यो एपको सहायताबाट प्रयोगकर्ताले यस निजामती किताबखानासँग सम्बन्धित सूचना एवं जानकारी प्राप्त गर्न सक्ने छन् र सुधार गर्नु पर्ने विषयमा पृष्ठपोषण दिन सक्ने छन् ।

प्रयोगकर्ता कर्मचारीले आफ्नो व्यक्तिगत विवरण हेर्न कर्मचारी सङ्केत नं. र पासवर्डको प्रयोग गर्नुपर्ने छ । यस अतिरिक्त सुरु पदमा नियुक्ति मिति र जन्ममितिका आधारमा समेत व्यक्तिगत विवरण हेर्न सकिने छ ।


CSP मोबाइल एपबाट प्राप्त गर्न सकिने विवरणहरू

सबै प्रयोगकर्ताहरूले प्राप्त गर्न सक्ने विवरणहरू
• राष्ट्रिय गान,
• निजामती किताबखानाको Web Site मा रहेका विवरण,
• निजामती सेवा सम्बन्धी सूचनाहरू,
• निजामती सेवा सम्बन्धी जानकारीहरू,
• केही प्रशासनिक तथ्यहरू,
• संविधान तथा ऐन नियमहरू,
• सार्वजनिक विदाहरू,
• प्रतिक्रिया र सुझाव,
• पेन्सन क्यालकुलेटर,
• स्वास्थ्य सम्बन्धी सुझावहरू,
• निजामती सेवा पुरस्कार प्राप्त गर्ने कर्मचारीहरुको नामावली ।

सिटरोल दर्ता गरेका नेपाल सरकारका कर्मचारीहरूले Log In गरी प्राप्त गर्न सक्ने विवरणहरू
• ब्यक्तिगत विवरण,
• सेवा किताब,
• शैक्षिक योग्यता सम्बन्धी विवरण,
• तालिमको विवरण,
• तलबी विवरण,
• सम्मानको विवरण,
• विदाको विवरण,
• नोकरी अवधि,
• PIS विवरण अद्यावधिक गर्ने निवेदन,
• सम्पत्ति विवरण दर्ताको विवरण ।

What's new in DoCPR-CSP 1.0.5

- Fixed File not upload in some devices
- Check if new update is available during start
DoCPR-CSP | 58 Reviewers | | Rating: 4.5

Download DoCPR-CSP lastet APK




Search terms:
How to download DoCPR-CSP 1.0.5 mod apk for bluestacks
How to use DoCPR-CSP mod apk
How to mod DoCPR-CSP 1.0.5 apk
How to get DoCPR-CSP lastet apk

Previous Post
Next Post